दफा २६५
जफत हुने

यस परिच्छेद बमोजिमको कसूर गर्न प्रयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र त्यससँग सम्बन्धित सामग्री जफतहुनेछ ।